कांग्रेस प्रदेश २ को मत गणना आजै राति हुने
मेरोन्यूज
२०७८ पुष ८ गते २१:०८

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा साँझ ८ बजेसम्म १९३८ मध्ये १८८१ मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार आजै राति ११ बजेदेखि पदाधिकारीको मतगणना सुरु हुने भएको छ ।
सम्बन्धित
















निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया