नेपाल–भारत सीमामा ३१ किलो गाँजा बरामद
मेरोन्यूज
२०७८ पुष १० गते १४:०७
काठमाडौँ । सिरहा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट ३१ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलीले औरही गाउँपालिका १ दरहैयाबाट लागु औषध गाँजा बरामद गरेको हो ।
तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालेर भागेको हुन सक्ने प्रहरीले जनाएको छ । बरामद गाँजा जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाइएको छ ।
सम्बन्धित
















गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया