माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण
मेरोन्यूज
२०७८ पुष १० गते १९:१०

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सूरु हुन लागेको नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्दरण हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।
सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले महाधिवेशनबाटै अघि बढ्न प्रचण्डले प्रस्ताव गरेपछि केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको शिक्षामन्त्रीसमेत रहेका माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
आइतबार सम्मेलनको उदघाटन अघि विहान ८ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।
सम्बन्धित










एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया