भीमफेदीको खहरे खोलामा झोलुङ्गे पुल बनाउने
मेरोन्यूज
२०७८ पुष १२ गते ८:४९
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका ५ स्थित खहरे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । ५१ लाख रुपैयाँको लागतमा निर्माण हुने पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरेका थिए ।
संघीय सरकार र गाउँपालिकाको लगानीमा बन्ने पुलबाट भीमफेदीको दमार तथा सोलभज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ । एक सय १४ मिटर लम्बाइको पुल छ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित


















अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया