दोस्रो पटक नेपाललाई एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि हात पारेको छ ।
उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक उपाधि च्याम्पियन बनेको हो ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो ।
दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल वेस्ट अफ फाइभमा पु¥यायो ।
पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि जित हात पार्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।
यसअघि महिला टोलीले बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।
प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता थियो ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया