मंगलबार, पुष ८, २०८२

यस्तो छ आजको मुद्राको विनिमय दर

मेरोन्यूज २०७८ पुष १८ गते ६:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।

अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ६४ पैसा तथा विक्रीदर ११९ रुपैयाँ २४पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा तथा विक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ ।

यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया ३० पैसा तथा विक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी साउदी रियाली एकको खरिद दर ३१ रुपैयाँ ६० पैसा तथा विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ५८ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

अन्य मुलुकको बिनिमय दर

प्रतिक्रिया