सोमबार, पुष ७, २०८२

माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संसोधन

मेरोन्यूज २०७८ पुष १८ गते १४:१६


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यतालिका फेरि संशोधन भएको छ । आज दिउासो २ वजेवाट उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यतालिका संसोधन गरेर शनिवार साँझ नै जारी गरेको माओवादीको निर्वाचन समितिले अव भोलि मात्रै मतदान गराउने गरी फेरि निर्वाचन कार्यतालिका संसोधन गरेको हो ।

अव उम्मेदवारहरुले उम्मेदवारी दर्ताको काम दिउँसो ४ वजे पछि मात्र गर्न पाउनेछन् । त्यस्तै भोलि मतदान हुने र स्थान पनि परिवर्तन गर्ने निर्णय माओवादीको निर्वाचन समितिले बनाएको छ । सर्वसम्मत नेतृत्व चयन नभए भोलि मतदानका लागि प्रर्दशनीमार्गमा हुने बताईएको छ ।

प्रतिक्रिया