कांग्रेसले लगायो राष्ट्रियसभा निर्वाचन उम्मेदवारको टुंगो
मेरोन्यूज
२०७८ पुष १९ गते १५:५२

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारीको टुंगो लगाएको छ । सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाएको हो ।
प्रदेश १ मा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल बागमती, कमला पन्त गण्डकी, युवराज शर्मा लुम्बिनी, दुर्गा पुन कर्णाली, नारायण दत्त मिश्र सुदुरपश्चिमबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सम्बन्धित
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया