माओवादी केन्द्रको अध्यक्षमा पुनः प्रचण्ड चयन
मेरोन्यूज
२०७८ पुष १९ गते १७:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुन: पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्डलाई आगामी ५ वर्षको लागि अध्यक्षमा चयन गरेको हो । २०४४ सालमा पार्टीको महासचिव भएदेखि प्रचण्डले माओवादीको नेतृत्व गर्दै आएका छन् । विगत करिब ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहदै आएका प्रचण्ड अब ४० औं वर्षको लागि नेतृत्वमा चयन भएका हुन् ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया