यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०७८ पुष २० गते ७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ५२ पैसा तथा विक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा तथा विक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया २७ पैसा तथा विक्रीदर ४६ रुपैयाँ ४३ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिद दर ३१ रुपैयाँ ५७ पैसा तथा विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ५५ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
अन्य मुलुकको बिनिमय दर

सम्बन्धित

















६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया