कोभिड परीक्षणमा ढिलाइपछि अस्ट्रेलियामा आक्रोश
मेरोन्यूज
२०७८ पुष २० गते १५:०७

सिड्नी । अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् ।
९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्या दिनहुँ बढेको छ ।
अहिले अस्ट्रेलियामा औषतमा दैनिक २५ हजारमा संक्रमण देखिएको छ । संक्रमित बढेपछि परीक्षण तीव्र पार्न र कोभिड अस्पताल चुस्त पार्न सरकारमाथि चौतर्फी दबाब बढेको छ ।
अस्ट्रेलियामा पीसीआर परीक्षणमा सवैको पहुँच भए पनि गत साता सरकारले निःशुल्क परीक्षणको सीमा सीमित गरेको थियो ।
सम्बन्धित
















अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया