अनेरास्ववियुको विधान महाधिवेशन फागुनमा
मेरोन्यूज
२०७८ पुष २० गते १७:०५

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विधान महाधिवेशन ७ र ८ फागुनमा हुने भएको छ । अनेरास्ववियुले दिएको जानकारी अनुसा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा विधान महाधिवेशन हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया