मन्त्रिपरिषद् बैठक बस्दै
मेरोन्यूज
२०७८ पुष २१ गते १२:११

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
दिउँसो साढे १ बजे बस्नेगरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको एजेण्डाबारे छलफल हुनेछ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल पुस २५ गते नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली हुँदै गुजरात जाँदैछ ।
बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया