युवाहरुको आगमनले कांग्रेसमा रुपान्तरणः विश्वप्रकाश
मेरोन्यूज
२०७८ पुष २२ गते १७:२२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुवात भएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेस नेतृत्वमा युवाहरुको आगमनले रुपान्तरण सुरु भएको बताएका हुन् ।
उनले अब कांग्रेस रुपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन समेत कार्यकर्तालाई आग्रह गरे ।
उनले भने – ‘निष्ठाका साथ, जिम्मेवारीका साथ, विनम्रता, संयमताका साथ कार्य गर्दै जानेछौँ । रुपान्तरित कांग्रेस देश समक्ष राख्नेछौँ ।’
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्ने तागतको रुपमा बदल्ने उनले बताएका छन् ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया