प्रधानमन्त्री देउवा एक्कासी शितल निवास पुगे
मेरोन्यूज
२०७८ पुष २२ गते १७:४२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा विहीबार दिउँसो एक्कासी राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।
प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
आगामी आइतबार भारत भ्रमणमा जाने तयारी गरेका रहेका देउवाको भारत भ्रमण रद्द भएपछि नियमित भेटघाटका क्रममा राष्ट्रपति भवन शितल निवास पुगेका हुन् ।
देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका उनको सचिवालयले जनाएको छ ।
सम्बन्धित
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया