सोमबार, वैशाख १४, २०८३

एमाले दाङको अध्यक्षमा बस्नेत

मेरोन्यूज २०७८ पुष २४ गते ९:०५

काठमाडौँ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी सम्मालिरहेका बस्नेत १३ औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन् ।

Advertisement
NiccNicc

तुलसीपुर उपमहानगरपालिका १२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए ।

उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुनः चयन भए । तीन वर्षे कार्य कालका लागि एमाले जिल्ला कमिटी एक सय २१ सदस्यको चयन गरिएको छ ।

प्रतिक्रिया