हिन्दुको भेषमा सजिएका मुस्लिम बेहुलाविरुद्ध मुद्दा
एजेन्सी
२०७८ पुष २५ गते ११:१४

नयाँ दिल्ली । भारतमा विवाह समारोहमा हिन्दुहरुको धार्मिक भावनामा चोट पु¥याएको भन्दै एक मुस्लिम बेहुला र उनको परिवारका सदस्यहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।
कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दुका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो ।
बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दु झैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए ।
जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । भारतमा जातीय अपमानका कारण विभिन्न स्थानमा हिंसा हुने गरेका छन् ।
सम्बन्धित
















रास्वपा संसदीय दलको बैठक बस्दै
लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया