एमाले प्युठानको अध्यक्षमा वामदेव निकट विष्ट विजयी
मेरोन्यूज
२०७८ पुष २६ गते १५:१५
काठमाडौँ । एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाएका थिए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भए ।
अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् । उनी गौतमका स्वकीय सचिवालयमा कार्यरत थिए ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया