कोरोनाका कारण एमालेको प्रदेश अधिवेशन स्थगित
मेरोन्यूज
२०७८ पुष २७ गते १५:५६

काठमाडौं । केही दिनयता एक्कासी देशभर कोरोना फैलिएपछि एमालेले प्रदेश अधिवेशन स्थगित गरेको छ ।
एमालेले आगामी माघ ८ गते तीन सय ३० प्रदेश क्षेत्रमा अधिवेशन आयोजना गरेको थियो ।
एमालेको जिल्ला अधिवेशन जारी रहेकैबेला सरकारले कोरोना बढेको भन्दै २५ जना भन्दा बढी भेला हुन रोक लगाएको थियो ।
आगामी माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया