सिंहदरवार छिर्न नयाँ नियम : अब के-के गर्नुपर्छ ?

काठमाडौं । सिंहदरवार छिर्न अव देखि नयाँ नियम लागु हुने भएको छ । सरकारले कोभिडको बढदो संक्रमणलाई मध्यनजर गरेर सि.हदरवार प्रवेशमा कडाई गर्न खोजेको हो । त्यसका लागि गृहमन्त्रालयले ६ बुदे सूचना जारी गरेको छ ।
सिंहदरवारभित्रका सवै मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयले यस अगाडी जारी गरेका सवै अस्थायी, स्थायी पास, अस्थायी परिचयपत्र सवै खारेज गर्ने निर्णय गृहमन्त्रालयले वुधबार गरेको छ ।
गृहले अव ति निकायहरुको सिफारिसका आधारमा गृहको अनुमति लिएर मात्रै आवश्यकताका आधारमा सम्वन्धित निकायहरुवाट नै पास जारी गर्ने गरी नयाँ ब्यवस्था गरेको जनाएको छ ।
पत्रकारहरुलाई भने सूचना विभागको पासका आधारमा प्रवेश दिने गृहले जनाएको छ ।
सरसफाई सँग सम्वन्धितको हकमा मात्रै यस अगाडी जारी भएका पासवाट नै प्रवेश पाउने ब्यवस्था मिलाईएको गृहको वक्तब्यमा उल्लेख छ ।
हेर्नुहोस अव सिंहदरवार छिर्न के के गर्नुपर्छ ?


















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया