बतासको पिछा छाडेनन् मन्त्री आले (भिडियोसहित)

काठमाडौं । पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला बिना अनुमति सञ्चालन गरेको पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतबार पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमगन गरेपछि बिनाअनुमति धर्मशाला सञ्चालनमा रहेको भेटिएको बताएका छन् ।
आइतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री ओलेले यस्तो बताएका हुन् ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए ।
उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए ।
पर्यटनमन्त्री आलेले भोलि (सोमबार) छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।
भिडियाे


















संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
मन्त्री हुन नपाएपछि सांसदबाट राजीनामा
गण्डकी सरकारका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
राष्ट्रिय आर्थिक गणना सुरु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया