प्रेस चौतारी रुपन्देहीको अध्यक्षमा पौडेल निर्वाचित

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएका छन् । सोमबार आयोजित सातौं अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो ।
अधिवेशनबाट उपाध्यक्ष बिपी गौतम, महिला उपाध्यक्षमा भगवती पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दीपक न्यौपाने र रवीन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा टिका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, बिन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छाया पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा शेरबहादुर केसी, कुलमणि ज्ञवाली, दीपेश पछाईं, टिका खरेल, बिपी गौतम माधव न्यौपाने, प्रकाश आचार्य, अमृता अनमोल, भगवती पाण्डे र निरु गौतम चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा स्वस्तिक श्रेष्ठ, प्रकाश गौतम, मनिष पन्त, अरुण ज्ञवाली, कृष्ण खनाल, गोविन्द घर्ती, माधव भुसाल, तिलोचन दाहाल, दिनेश श्रेष्ठ, आशिष सूर्यवंशी, दीपक न्यौपाने, अस्मिना पाण्डे, रिमा बिसी, बिन्दु भट्टराई, सुशीला पोखरेल र पवित्रा चौधरी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया