नेप्सेमा दोहोरो अंकको गिरावट
मेरोन्यूज
२०७८ माघ ४ गते १५:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा पुगेको छ ।
कारोबार रकममा भने मंगलबार वृद्धि छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । सोमबार ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।
यस्तै, मंगलबार दुई कम्पनी सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युतको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
मंगलबार सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।
मंगलबार सबैभन्दा बढी अपी पावर कम्पनीको २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।
सम्बन्धित

















परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया