विहीबारदेखि मनकामनामा भक्तजनलाई रोक
मेरोन्यूज
२०७८ माघ ४ गते २१:०५

गोरखा । गोरखाको धार्मिकस्थल मनकामना मन्दिर प्रवेशमा विहीबारदेखि भक्तजनहरुलाई रोक लगाइने भएको छ ।
मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै माघ ६ गतेबाट भक्तजनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।
सो अवधिमा लाखवत्ती बाल्ने, बली पूजा गर्ने लगायतका धार्मिक कार्यहरु समेत रोक लगाउने निर्णय गरिएको छ ।
नित्यपूजा बाहेकका सवै धार्मिक गतिविधि बन्द हुने भएकाले मन्दिर नआउन समितिले सबैलाई आग्रह गरेको छ ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया