मंगलबार, पुष ८, २०८२

आज कुन देशको विनिमयदर कति ?

मेरोन्यूज २०७८ माघ ७ गते ७:५३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर कायम गरेको छ । बैंकले आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८३ पैसा कायम छ ।

प्रतिक्रिया