तीन सिडियोको आदेश
काठमाडौंमा सार्वजनिक सवारीमा जोर–विजोर हट्यो
मेरोन्यूज
२०७८ माघ १४ गते १९:२६

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाएको छ ।
उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडियो) सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
शुक्रबार राति १२ बजेदेखि नै लागू हुने गरी जोर–बिजोर प्रणाली हटाइएको छ ।
सीसीएमसीको सिफारिका आधारमा सार्वजनिक सवारीमा जोर बिजोर हटाइएको हो । निजी सवारीमा भने जोर बिजोर प्रणाली कायमै राखिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
सिडियाेकाे आदेश
यो पनि पढ्नुस्
सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया