नेपाल–मौरिसस खेलः पहिलो हाफमा नेपालको अग्रता
मेरोन्यूज
२०७८ माघ १८ गते १७:५५

काठमाडौं । मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हासिल गरेको नेपालले आजको दोस्रो खेलमा पनि अग्रता लिएको छ ।
दशरथ रंगशालामा भएको नेपालले ११ औं मिनेटमा नै नेपालका सुजल श्रेष्ठले गोल गरी नेपाललाई अग्रता दिलाएका हुन् ।
११ औं मिनेटमा नेपालले गोल गरे लगत्तै १३ औं मिनेटमा मौरिससले पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले रोकिदिएका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको नेपाल दोस्रो हाफमा पनि मौरिससलाई दबाबमा पार्ने रणनीति लिएको छ ।
गत शनिबार भएको पहिलो खेल मैत्रीपूर्ण खेलमा बिमल घर्तीमगरको गोलमा नेपालले जित निकालेको थियो ।
सम्बन्धित


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया