नेपाल आज आयरल्याण्डसँग खेल्दै
मेरोन्यूज
२०७८ फागुन २ गते ७:४३

काठमाडौँ । ओमानमा भइरहेको चार देशीय टी २० सिरिजको तेस्रो दिन आज नेपालले आयरल्याण्डसँग खेल्ने भएको छ । मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे खेल सुरु हुने भएको हो ।
ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आइसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए का लागि सिरिज आयोजना भएको हो । सिरिजमा नेपालसहित चार देश सहभागी भएका छन् ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया