सहकारी विभागको रजिस्ट्रारमा पण्डित नियुक्त
मेरोन्यूज
२०७८ फागुन २ गते १३:३२

काठमाडौँ । सहकारी विभागको रजिस्ट्रारमा रुद्र प्रसाद पण्डित नियुक्त भएका छन् । उनले साेमबार विभागकाे बानेश्वरस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि उनले यस अवसरलाई अवसर र चुनाैति दुवै तवरले लिएकाे बताए । पदभारसँगै उनले सहकारी संस्था र यसका सदस्यहरूको बृहत्तर हितका लागि प्रशिक्षण, नियमन, सुपरिवेक्षण र सुशासन प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेकाे बताए ।

सम्बन्धित
















गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया