अमेरिकी राष्ट्रपति बाइडेनले भने- रुसी आक्रमणको सम्भावना अझै धेरै
मेरोन्यूज
२०७८ फागुन ४ गते ९:३९

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि अमेरिकी हमलाको ‘निकै धेरै’ सम्भावना भएको बताएका छन् । रुसले युक्रेनको सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको बताइरहेका बेला राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै धेरै रहेको दाबी गरेका हु्न् ।
सीमाबाट केही सेना फर्किएको भन्ने विषय पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन की रुसी सेना धेरै धम्कीपूर्ण स्थितिमा रहन्छन् । ’
अमेरिका ठूलो मात्रामा प्रतिबन्धहरू लगाउन तयार रहेको बताउँदै वासिंगटनले ‘कूटनीतिलाई सफल हुने हरेक मौका दिने’ बाइडेनले बताए ।
यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाली समकक्षी सर्गेइ लाभरोभसँगको टेलिफोन वार्तामा सीमामा प्रमाणित, विश्वसनीय, अर्थपूर्ण ‘डि–एस्केलेसन’ हुन आवश्यक भएको बताएका छन् ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया