टाउको र खुट्टापछि झोलाभित्रै शरीर भेटियो
मेरोन्यूज
२०७८ फागुन ५ गते १३:००
काठमाडौँ । जेब्रा झोलामा मान्छेको टाउको र खुट्टा भेटिएको धरान–भेडेटार सडक खण्डको आपगाछी जंगलमै शरीर फेला परेको छ । टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर भेटिएको हो ।
बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका शंकास्पद झोला भेटिएपछि अनुसन्धान हुँदै गरेको जनाएको छ ।
धरान उपमहानगरपालिका ४ मा पर्ने उक्त सडक खण्डमा बुधबार दाउरा खोज्न गएका स्थानीयबासीले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको पहिचान गर्ने गर्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया