प्रजातन्त्रको शुभकामना सन्देशमा ओलीले भने : नयाँ युगको आरम्भ बिन्दु स्थापित
मेरोन्यूज
२०७८ फागुन ७ गते १०:५२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्रको अवसरमा शुभकामना दिएका छन् । यस अवसरमा उनले प्रजातन्त्र प्राप्तिका लागि बलिदान गरेका तथा सबै सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
‘आज नेपाली जनताको एकताबद्ध संघर्षबाट निरकुंश जहाँनिया राणा शासनको अन्त्य भएको दिन, २००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा हामीले उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौँ,’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् ।
यस अवसरमा उनले आफूहरूलाई सत्ताबाट बाहिर पुर्याएपछि अवरुद्ध समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानलाई थप अगाडि बढाउने बताए ।

सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया