एफएससिएनले सम्पन्न गर्यो सामाजिक लेखाजोखा
मेरोन्यूज
२०७८ फागुन ८ गते १६:१३

काठमाडौं । फ्रेण्ड्स सर्भिस काउन्सिल नेपाल (एफएससिएन) ले (सोसियल अडिट) सामाजिक लेखाजोखा सम्पन्न गरेको छ ।
शनिबार एफएससिएनले संस्थाका अध्यक्ष सरोज केसीले एफएसिएनले पारदर्शी रूपमा कामहरू गरेको बताउँदै सामाजिक लेखाजोखाले जनविश्वास बढाउन मद्दत गर्ने बताए ।
सरकारले नै आर्थिक वर्षको अन्त्यमा सोसियल अडिल गर्नुपर्ने जनाएको छ । एफएससिएनले लामो समयदेखि विभिन्न संस्थाहरुसँग सहकार्य गरेर विपद व्यवस्थामा काम गदै आएको छ ।
आगलागिबाट जोगिनका लागि आवश्यक तयारीबारे पनि काम गरेको संस्थाका कार्यक्रम संयोजक अभिषेक ओझाले बताए ।
संस्थाले ललितपुरका विभिन्न वडामा कोभिडका बेलामा राहत देखि मास्क ,स्यानिटाइजर वितरण र जनचेतनामूलक काम गरेको थियो ।

सम्बन्धित
















खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया