गोली हानाहानमा तीनको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ९ गते १४:४२

बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ।
सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए।
साथै, एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी वजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको गोली हानाहानमा पाँच आतङ्ककारी मारिएका थिए।यसअघि फेब्रुअरी ५ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा सुरक्षा बलहरूले गोलीबारीमा दुई आतङ्ककारीलाई मारेका थिए।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया