शुक्रबार, चैत २७, २०८२

रुसी सेना युक्रेनी सीमा पार गर्‍यो’

मेरोन्यूज २०७८ फागुन १२ गते १५:२१


किभ–रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ । रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा (डीपीएसयू) ले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ । आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन् । शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ ।

प्रतिक्रिया