गौ संरक्षण केन्द्रमा रमाएका गिद्ध (फोटोफिचर)
मेरोन्यूज
२०७८ फागुन १४ गते १२:०९

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका ९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ । गौ संरक्षण केन्द्रमा नगरका छाडा गाई गोरु संरक्षण गरिन्छ ।

यस संरक्षण केन्द्रमा विभिन्न रोगबाट ग्रसित गाई गोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ । हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्छन् । तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपास गिद्ध बढेका छन् ।
यहाँ गौ संरक्षणसँगै गिद्धको पनि संरक्षण भएको छ ।







सम्बन्धित
















कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया