संसदमा एमाले अवरोध कायमै, अर्काे बैठक अव आइतबार
मेरोन्यूज
२०७८ फागुन १८ गते १३:३३

काठमाडौं । प्रतिनिधीसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ । संसदबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौत ब्याख्यात्मक घोषणासहित अनुमोदन गरेपछि आज बैठक बसेको थियो ।
सदा झै आजको बैठकमा पनि एमालेले नाराबाजी गदै वेल घेराउ गरेको थियो । एमालेको अवारोधका वीच आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानुनमन्त्री दिलेन्द्र बडूले पेश गरेका छन्।
उनले उक्त प्रतिवेदन पेस गरेसँगै सभामुख अग्नि सापकोटाले फागुन २२ गते आइतवार दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।
सम्बन्धित
















आजदेखि सुरु हुँदै बजेट अधिवेशन
टर्किस एयरलाइन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
कति छ आज विदेशी मुद्राको भाउ ?
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया