युक्रेनमा रुसी आक्रमणपछि देश छाड्नेको ताँती (फोटोफिचर)
मेरोन्यूज
२०७८ फागुन १९ गते २१:३४

काठमाडौँ । युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि करिब १० लाख नागरिकले आफ्नो देश छाडेका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार सात दिनमा करिब १० लाख युक्रेनी नागरिकले देश छाडेका हुन् ।
आफ्नो ट्विटर ह्यान्डलमा राष्ट्र शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशमा १० लाख मानिस पलायन भएको देख्यौँ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ । उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ ।
यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् । पाँच राष्ट्रले समर्थन गरेका छन् ।







सम्बन्धित
















पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्याहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया