माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्यो
मेरोन्यूज
२०७८ फागुन २२ गते १०:३१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।
माओवादी केन्द्रीय कार्यालयका अनुसार ११ बजे बस्ने तय भएको बैठक तीन घण्टा ढिला गरी २ बजे बस्ने भएको हो । माओवादीको केन्द्रीय कमिति बैठक शुक्रबारदेखि सुरु भएको हो ।
आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने भएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । बैठकले केन्द्रीय कमितिको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया