नेप्सेमा सामान्य सुधार
मेरोन्यूज
२०७८ फागुन २३ गते १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमवार सामान्य अंकको वृद्धि भएको छ ।
आज नेप्से १.५४ अंकले बढेर दुई हजार ५ सय ४४ दशमलब ९३ विन्दुमा रोकिएको हो ।
त्यस्तै, सोमवार २ अर्ब ६० करोड ९ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा ११८ वटा कम्पनी घटेका छन् भने ६६ वटा कम्पनी बढेका छन् ।
आज वुद्धभुमी नेपाल हाइड्रोपावर र बोटलर्स नेपालको शेयरमूल्य ५ प्रतिशतले बढेको छ भनृ पाँचथर पावर कम्पनीको शेयरमूल्यमा ६ प्रतिशतले गिरावट आएको छ ।
कारोबारको आधारमा भने सोमवार सबैभन्दा बढी शिवम् सिमेन्टले २७ करोड ६९ लाख भन्दा बढीको कारोबार गरेको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया