नेपाल बैंकको महिला लक्षित “समृद्व नारी रिकरिंग निक्षेप खाता” सञ्चालित
मेरोन्यूज
२०७८ फागुन २३ गते १८:२४

काठमाडौं । नेपाल बैंकले महिलाहरुलाई लक्षित गर्दै “समृद्व नारी रिकरिंग निक्षेप खाता” सञ्चालनमा ल्याएको छ ।
अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको हो ।
मासिक न्युनतम २५ हजार रुपैयाँ र सोहि गुर्णाङ्मा मासिक किस्ता जम्मा गर्न मिल्ने गरी निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
उक्त खातामा उच्चतम ब्याजदर, निःशूल्क लकर सूविधा लगायत सूविधाहरु रहेको छ । १० लाख बराबरको दुर्घटना बिमा सूविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मूद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ ।
सम्बन्धित

















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया