शुक्रबार, वैशाख २५, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनाव केन्द्रीत अभियान तयार पार्ने

मेरोन्यूज २०७८ फागुन २४ गते ११:५५

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो ।

Advertisement
NiccNicc

‘गाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियान तयार गर्नका लागि काठमाडौँमा भएका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको हो । बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रीत हुने भएको छ ।

प्रतिक्रिया