आइतबार, फागुन २४, २०८२

सिटिजन्स बैंकको कार्डबाहकलाई बर्दिया गैँडा क्याम्प होटलमा १० प्रतिशत छुट

मेरोन्यूज २०७८ फागुन २७ गते १९:०४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच द्विपक्षीय सम्झौता भएको छ ।

बर्दिया गैँडा क्याम्प होटलले सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने गरी समझदारी भएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले बताए ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङ्गमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल लगायतको सुविधानका साथै यो बैंकबाट मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने ब्यवस्थासमेत गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया