सोमबार, वैशाख २८, २०८३

भोलि प्रधानन्यायाधीस जबराविरुद्धको महाभियोगमाथि छलफलको समय तोकिने

मेरोन्यूज २०७८ फागुन २८ गते २०:३१

Advertisement
NiccNicc

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीस चालेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको समय तय हुने भएको छ ।

देव गुरुङ, पुष्पा भुसाल र जीवन राम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसद समर्थक भई पेश भएको महाभियोग प्रस्तावमाथि छलफलका लागि सभामुख अग्नि सापकोटाले आइतबारको संसद बैठकमा समय तोक्ने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको आइतबारको संसद बैठकको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावका साथै सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ ।

प्रतिक्रिया