विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चकाे अल्पकालीन अन्तरिम आदेश
मेरोन्यूज
२०८३ वैशाख २८ गते १६:३४

काठमाडाैं । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न यस्तो आदेश जारी गरेको हो ।
अदालतले अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश समेत गरेको छ ।
विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध वैशाख २५ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।
सम्बन्धित
















विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चकाे अल्पकालीन अन्तरिम आदेश
घुस लिएको अभियोगमा मुद्दा दायर
संसदमा ८ वटै अध्यादेश पेश
प्रतिनिधिसभा नियमावली मस्यौदा पेस
३८ अंकले बढ्याे सेयर बजार, काराेबार रकम साढे ४ अर्बमाथि
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने?
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
प्रतिक्रिया