दक्षिण कोरिया पठाउने बहानामा ठगी गर्ने कोरियन नागरिक पक्राउ
मेरोन्यूज
२०७८ फागुन ३० गते १८:१९

काठमाडौं । काठमाडौंमा बसेर नेपाली युवाहरुलाई दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने एक कोरियन नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई हाल काठमाडौंको लाहुरेटोल, चावहिल बस्ने राई सी जुङ रहेका छन् ।
उनले आफूलाई ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाई दिन्छु भनि पीडितबाट रकम लिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
उनलाई ठगी सम्बन्धी कसूरमा पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत, गौशाला पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
सम्बन्धित
















ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया