महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग
मेरोन्यूज
२०७८ फागुन ३० गते १९:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको नक्सालस्थित नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आएको यो बैंकको दरवारमार्ग शाखाले नन्दी माविलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागी रु ५० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्धिक विकासका लागि सहयोग गरिएको बैंकका दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले यस बैंकले विद्यालयलाई विगतमा पनि खेलकूदका सामग्री सहयोग गरेको भन्दै आभार ब्यक्त गरिन् ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया