आज कुन देशको विनिमय दर कति ?
मेरोन्यूज
२०७८ चैत १ गते ९:३७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमय दर कायम गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ १० पैसा र बिक्रीदर १३५ रुपैयाँ ७६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा छ भने जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ ।

सम्बन्धित











पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रतिक्रिया