कच्चा तेलको मूल्य सय डलरभन्दा कममा झर्यो
मेरोन्यूज
२०७८ चैत २ गते १८:२९

काठमाडौँ । युक्रेनमाथि रुसको सैन्य हमलासँगै बढेको अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्य घट्न थालेको छ । ओयलप्राइस डटकमका अनुसार कच्चा तेलको मूल्य घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ९९.६९ डलर प्रतिब्यारेल छ । यस्तै, वेस्ट टेक्सास इन्टरमेडियट (डब्लूटीआइ) कच्चा तेलको मूल्य ९६.६६ रुपैयाँ प्रति ब्यारेल छ ।
यसअघि, कच्चा तेलको मूल्य १३० प्रति ब्यारेल अमेरिकी डलर रहेको थियो । युरोपियन युनियनमा आबद्ध राष्ट्रहरूले रुसको तेलमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गरेसँगै पुनः अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको हो ।
सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया