वैशाख ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने एमालेको तयारी
मेरोन्यूज
२०७८ चैत ७ गते १६:०२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणा गर्ने भएको छ। एमालेले आगामी वैशाख ९ गते घोषणपत्र सार्वजनिक गर्ने भएको हो।
सोमबार बसेको पार्टीको पोलिटब्युरोको बैठकले पार्टी स्थापना दिवसको अवसरमा घोषणा पत्र सार्वजनिक निर्णय गरेको हो । यस्तै, स्थानीय तहहरूमा पनि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।



सम्बन्धित
















इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया